
हाम्रो समाज डेन्टल क्लिनिक
इटहरी उपमहानगर पालिका अगाडी
मानिसको स्वास्थ्य जिवनको एउटा पाटो
दन्त चिकित्सालय महत्वपुर्ण अंग हो
इटहरी विकसित शहरको साघुरो
जमिनमा बढ्दो मानव जनसंखया माझ
प्रतिस्पर्धि बजार व्यावसाय मध्ये दन्त
अस्पताल मध्ये हाम्रो समाज डेन्टल
क्लिनिक संचालनमा आएको छ ।
इटहरीको नगरपालिका अगाडी रहेको
यस डेन्टलका संचालक समिप ढकाल
बाताउछ्न । नोबेल र घोपामा आफ्नु
पढाई सकेर आउनु भएका अनुभबी
डा ज्योत्श्ना घिमिरे र डा भुषण भट्टराई
यस डेन्टलमा रहनु भएको संचालक ढकाल
बताउछन ।


हाम्रो सेवाहरू :

तस्बिरहरु:



Comments
Post a Comment